शिक्षक सेवा आयोग को लागि महत्वपुर्ण सामान्य ज्ञान प्रश्नोतर




  २० जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ? --D.एपोलो ११ 

नो इजिडेनामक पुस्तक कसको आकर्षणमा केन्द्रीत रहेको पुस्तकको नाम हो ? --ओसामा विन लादेन

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ? --A.डिसेम्वर,

घुम्ने मेचमाथि अन्धो मान्छे कविता सग्रहका लेखक को हुन् ?-- भुपी शेरचन

नेपालको अन्तरीम संविधान २०६३ कहिले जारी भयो ?--२०६३ माघ  

नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा धारा अनुसुचीहरू रहेका छन् ? -- २५ भाग सय ६७ धारा अनुसुची

अग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन् ? -- लक्ष्मी प्रसाद देवकोटा

एनफाका कति जिल्लामा साखा रहेका छन ? -- 45

नेपालमा मात्र पाइने चरा कुन हो ?--2)काँडे भ्याकुर

केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ? -- हेनरी केभिन्डस

सार्क कृषि सूचना केन्द्र कहाँ रहेको ?--ढाकाबंगलादेश

नेपालको राष्ट्रियगानमा कति शब्द कति ओटा अक्षर छन् ? --a)४६ शब्द १२८ अक्षर

संसारमा सबैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ?--b)चाइनिज

संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ? -- ऋषिकेष शाह 

विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा आइसल्याण्डलाई देखाइएको भने अशान्तमा कुन परेको ?--सोमीलीया

मुलुकी ऐन, २०२० हालसम्म कति पटक संशोधन भएको ?--(D) १२

संसारकै पहिलो बाघ विशेषज्ञ कुन नेपाली हु्न् ?--() डा. प्रल्हाद योञ्ज

सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ?--बाँस 

माहुरीका कतिवटा आँखा हुन्छन् ?--c. 5 

पञ्चायतको मलामी कसलाई भनिन्छ ?--मरीचमान सिंह

सर्वप्रथम क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो ?--Dolly

मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ?--तलेजु भवानी

सिद्द गुफा काहा परछ ?--तनहु 

विश्वमा सबैभन्दा बढी कम्प्युटरभएक कुन हो ?--अमेरीका

लोग्ने मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ?--बिधुवा 

प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?--भाष्कर मल्ल 

चिलाउनेको बोक्रामा कुन रसायनले गर्दा चिलाउछ ?--Salicylic acid

सबै भन्दा सानो उपग्रह कुन हो ?--लीडा 

मरियाना ट्रेन्चको गहिराई कति ? --11,776 मि

सुपेरियर ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल हो भने दोस्रो ठुलो ताजा पानिको ताल कुन हो?--बैकाल ताल

कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?--के

सार्कका महासचिवको पदावधि कति बर्षको हुन्छ ?--  

टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?--वीडल टेष्ट

नेपाल को इतिहास माँ यूगले मगेको नेता कसलाई भनिनछ ?????--जंग बहादुर राणा 

नेपालको पहिलो जनस्तरको आन्दोलन कुनलाई मानिन्छ ?--बिराटनगर जुटमिलको हडताल

रानी पोखरीको वास्तविक नाम के हो ?--बिष्णु तिर्थ 

बुलबुले ताल कहाँ पर्दर्छ ?--सुर्खेत

नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्रकुन हो ?--जलश्रोत

संयुक्त राष्ट्रसंघको अन्तिम सदस्य राष्ट्र कुन हो?--दक्षिणी सुडान

चालाकले मादक पदार्थ खाए नखाएको नाप्ने यन्त्रलाई के भनिन्छ?--ब्रेथलाइजर

कालिगण्डकी जलविधुत आयोजना कुन जिल्लामा पर्छ?--स्याङ्जा

सिउडीको पुजा गर्ने चलन कुन जातिमा पाइन्छ ? --चेपाङ

Post a Comment

0 Comments