नेपालको  भुगोल सम्बन्धि केही महत्त्वपूर्ण  खुराकहरु

. हाल नेपालको  नक्सामा थपिएको भुभाग कति छ ?

३१० वर्ग कि.मी.

.नेपालको  न्युनतम चौडाइ कति छ?

१४५ कि.मी.

. नेपालबाट समुन्द्र कति माइल टाढा छ ?

७०० माइल

. क्षेत्रफलका हिसाबले नेपाल बिश्वमा कति स्थानमा पर्दछ ?

९१  

. धरातलीय स्वरुपका अधारमा नेपालको  हिमाली,पहाडी

र तराई क्षेत्रले कति कति भुभाग समेतको छ ?

हिमाली ३५%, पहाडी ४२% र तराई २३%

. कोशी नदिको औसत  बहाव क्षमता कति छ ?

१५६४ घनमिटर प्रति सेकेन्ड

. त्रिशूली नदीको  पौराणिक नाम के हो  ?

  हरगंगा

. नेपालको  महाभारत पर्वत कति मिटर उचाइसम्म

फैलिएको छ ?

१५००-३००० मि. सम्म

. नेपालको  पुर्वी भित्री मधेसमा पर्ने जिल्लाहरु कुन कुन हुन ?

सिन्धुली र उदयपुर

१०. नेपालमा कतिवटा उपहिमशृङखलाहरु रहेका छन् ?

१८ वटा

११. मकालु हिमाल नेपालको  कुन जिल्लामा पर्छ ?

संखुवासभा

१२. सुनकोशी नदिलाई अर्को कुन नामले पनि चिनिन्छ ?

भोटेकोशी

१३.गण्डकी नदिलाई भारतमा पुगेपछी कुन नामले चिनिन्छ ?

गण्डक नदि

१४.भोटमा मुल भएका नेपालका नदिहरु कति छन ?

६ वटा

१५. नेपालको  सबैभन्दा ठुलो  हिमशृङखला कुन हो  ?

खुम्बु

१६. तिब्बतको  (चाइना) मानसरोवर बाट बगेर आएको  नेपालको  एकमात्र नदि कुन हो  ?

त्रिशुली

१७. नेपालको  हर्दिनाथ कुन स्तरको  नदि हो  ?

तेश्रो  

१८. रौदि नदिको  उद्गम स्थल कुन हो  ?

बुद्द हिमाल

१९. रिग्म तालका उपनामले चिनिने ताल कुन हो ?

शे-फो क्सुन्ड़ो  ताल

२०. डारी झरना कुन जिललामा पर्छ ?

उदयपुर

२१. चाङ्ला भन्ज्याङ कुन जिल्लामा पर्छ ?

हुम्ला

२२.नेपालका कतिवटा संरक्षित क्षेत्रहरु रामसार सुचिमा सुचिकृत छन् ?

३ वटा ( काशिटप्पु,रारा,फोक्सुन्डो  )

२३. नेपालका सिमसारलाई कति भागमा बाँडिएको छ?

२ प्रकार ( प्राकृतिक र मानव निर्मित )

२४.नेपालमा कहिलेबाट सिमसार दिबश मनाउन थालिएको हो  ?

सन २०११

२५. नेपालको  हिमाली हावापानी कति मिटरको  उचाइमा पाइन्छ ?

५००० मि. भन्दा माथी

२६. नेपालको उष्ण प्रदेशिय सदाबहार जंगल कति मिटरकोउचाइमा पाइन्छ ?

समुन्द्र सतहदेखि १२०० मिटर सम्मको

२७.नेपालमा कति किसिमको माटो पाइन्छ ?

५ किसिम

२८.नेपालको सबैभन्दा ठुलो पुस्तकालय कुन ?

त्रि.बि. पुस्तकालय

२९. नेपालको सबैभन्दा सानो अञ्चल कुन हो ?

महाकाली

३०. नेपालको सबैभन्दा बढि उचाइमा रहेको घाँटी कुन हो ?

फुर्वीघ्याच

३१. बौद्द हिमाल कुन हिमशृङखलामा पर्दछ ?

मनसिरि

३२. बि.. २०१८ साल अगाडि नेपाललाई कति जिल्लामा

बाडिएको थियो ?

३५ जिल्लामा ( तराई १२ र पहाड २३ )

३३. जनसंख्याको हिसाबले सबैभन्दा सानो जिल्ला कुन हाे ?

मनाङ

३४. भारत र चिन दुबैसंग सिमाना नजोडिएका जिल्लाहरु कति छन ?

३७ वटा

३५. सेती अञ्चलको अञ्चल कार्यलय कहाँ छ ?

सिलगडि

३६. ठवटा जिल्ला भएको अञ्चल कुन हो?

बाग्मति

३७. नबलपुर जिल्ला कुन प्रदेशमा पर्दछ ?

प्रदेश नं ४

३८. नेपालमा कहिलेदेखि ७७ वटा जिल्ला घो षणा भए ?

२०७३/११/२७

३९. कपिलवस्तुको सदरमुकाम ताैलिहवा कुन नदिकाे किनारमा अबस्थित छ ?

बाणगंगा

४०. नेपालबाट तेस्रो नजिक रहेको देश कुन हो ?

बंगलादेश

४१. काठमाडौ उपत्यकामा कतिवटा भन्ज्याङ छन् ?

४ वटा

४२. नेपाल र चिन बिच कतिवटा नाका रहेका छन ?

७ वटा

४३. नेपालको कुन ठाउँ मुलाका लागि प्रख्यात छ ?

चित्लाङ

४४. तराईको जंगललाई के भनिन्छ ?

झो रा

४५. काठमाडौ उपत्यकाको कुल क्षेत्रफल कति छ ?

६४२ बर्ग कि.मि

४६. नेपालललाई कहिले ५ बिकास क्षेत्रमा बिभाजन गरिएको थियो ?

बि.. २०३७ सालमा

४७. पहाडि क्षेत्रको सबैभन्दा अग्लो टाकुरा कुन हो ?

सैलुङ

४८. एउटै नामले दुई तिर बग्ने नदि कुन कुन हुन ?

राप्ती र सेती

४९. नेपालको कति भाग चिनसंग जो डिएको ?

८५० कि.मि.

५०. उत्तर बाहिनि भनेर चिनिने नदि कुन हो ?

कर्मनाशा ( उत्तरि गंगा सानो भेरि )

५१. जिल्लाको नाम र सदरमुकाम एउटै भएका जिल्लाहरु कतिवटा छन ?

२० वटा

५२. सगरमाथालाई तेस्रो  धुर्बको नाम कसले दिएको हो  ?

माईकल कार्ग

५३. नेपालमा पर्वतारोहण कहिले सुरु गरिएको हो ?

सन १९४९

५४. महेन्द्र राजमार्गको सबभन्दा कम भाग कुन जिल्लामा पर्छ ?

अर्धखाची

५५. गो साईकुण्ड कति उचाइमा अबस्थित छ ?

४६०२ मि.

५६. नेपाल टेलिकमले प्रीपेड मोवाइलको शुरुवात कहिलेदेखि

र्यो ?

बि.. २०६०

Post a Comment

0 Comments