Prabidhik Sahayak (Pra Sa) शिक्षा सेवा लोक सेवा आयोग PSC द्वारा प्रकाशित नयाँ अपडेट पाठ्यक्रम। प्राविधिक ना सु प्राविधिक ना सु प्राविधिक सहायक शिक्षा सेवा पाठ्यक्रमको विवरण नमूना प्रश्नहरू सहित तल दिइएको छ।
Prabidhik Sahayak Pra Sa Shiksha Sewa Update Syllabus Lok सेवा आयोग
1. नेपालको इतिहास, भूगोल, संस्कृति र शिक्षा बारे सामान्य जानकारी
२. नेपालको विद्यमान संविधान
३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९
4. नेपालको शैक्षिक कार्यक्रमहरू
४.१ शिक्षाको राष्ट्रिय उद्देश्य र नीति
४.२ शिक्षा र विद्यालय तहको संगठन
5. शिक्षा को राष्ट्रिय कार्यक्रम को सामान्य जानकारी
5.1 सबैका लागि शिक्षा
5.2 प्राथमिक, निम्न माध्यमिक र माध्यमिक शिक्षा
५.३ महिला शिक्षा व्यावसायिक र प्राविधिक शिक्षा
5.4 पेशागत र प्राविधिक शिक्षा
५.५ विशेष शिक्षा
५.६ अनौपचारिक शिक्षा
5.7 दूर शिक्षा शैक्षिक प्रशासन (क्षेत्रीय र जिल्ला स्तर)
६.१ शिक्षा प्रशासनको संगठन
६.२ शिक्षा ऐन, २०२८ (संशोधन सहित)
६.३ शिक्षा नियम, २०४९ (संशोधन सहित)
7. निजामती सेवा ऐन, 2049 र निजामती सेवा नियम, 2049 (संशोधन सहित)
8. शैक्षिक तथ्याङ्कको सङ्कलन र विश्लेषण
9. विद्यालय स्तरको पाठ्यक्रम परीक्षा र मूल्याङ्कन
10. विद्यालय निरीक्षण र यसको आवश्यकता
11. शिक्षक प्रशिक्षण
0 Comments