शैक्षिक साहित्यिक प्रश्नोत्तर

 



नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ? – परिवार

मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन् ? – लोकेन्द्रबहादुर चन्द

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ? – त्रिभुवन प्रज्ञा पुरस्कार

चिसो चुल्हो का लेखक को हुन् ? –वालकृष्ण सम

गुन केशरी का लेखक को हुन् ? –भवानी भिक्षु

भोको घर का लेखक को हुन् ? –गोविन्दबहादुर गोठाले

साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? –वि.सं. २०२६ सालदेखि

ल्भउब ितजभ प्ष्लनमयm या ज्ष्बmबबिथबुक का लेखक को हुन् ? –टोनी हेगन

गौरी का लेखक को हुन् ? –माधव प्रसाद घिमिरे

चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? – सरुभक्त

मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल

शिरिषको फूलनामक कृतिको लेखिका को हुन् ? – पारिजात

शब्द विद्याका लेखक को हुन् ? – अंशुवर्मा

मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ? – सुब्बा कृष्णलाल अधिकारी

सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? – ओखलढुङ्गा

चट्याङ मास्टरकुन व्यङ्ग्यकारको उपनाम हो ? – कृष्णमुरारी गौतम

मेगसेसे पुरस्कार पाउने नेपाली को हुन् ? – महेशचन्द्र रेग्मी भारतदत्त कोइराला

बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? – मोहनराज शर्मा

पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिनकृति कसले लेखेका हुन् ? – भगेश्वर पंगेनी

लक्ष्मीपूजापुस्तक कसले लेखेका हुन् ? – कवि शिरोमणि लेखनाथ पौड्याल

बाङ्मय सूची कसले प्रकाशन गर्दछ ? – नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान

बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित ? –संगीतसम्बन्धी पत्रिका

गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भयो ? –वि.सं. २०५८ बैशाख २४

नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? –सिद्धिचरण श्रेष्ठ

नेपाली भाषाको लिपी कुन हो ? –देवनागरी

नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको ? –आठौं

नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ? –सुधा सागर

शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र पत्र कहिलेदेखि अर्धसाप्ताहिक तथा दैनिक रुपमा प्रकाशित हुन थाल्यो ? –अर्धसाप्ताहिकवि.सं.२००० आश्विन २९ देखि, दैनिकवि.सं. २०१७ फाल्गुण

गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ? –वि.सं. १९६९

प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ? –धुँस्वा सायमी

त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो ? – वि.सं. २०१६

नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ? – वि.सं. १९९०

दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन् ? –रुद्रराज पाण्डे

कति उमेरकालाई प्रौढ शिक्षा दिइन्छ ? –१५ वर्षदेखि ४५ वर्ष

नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो ? –वि.सं. २०३१ फाल्गुण १२

नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे ? –वीर शमशेर

काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो ? –ठाकुररामा कलेज, वीरगञ्ज

काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो ? –आदर्श विद्यालय, विराटनगर

त्रिचन्द्र कलेजमा आइएस्सीको पढाइ शुरु कहिलेदेखि भयो ? –वि.सं. १९७७ देखि

जनक शिक्षा सामाग्रीको स्थापना कहिले भएको हो ? –वि.सं. २०११ भदौ २४ गते

एस्.एल.सी. बोर्डको पहिलो परीक्षा नियन्त्रक को हुन् ? –नन्दराम उप्रेती

नेपालको प्रथम जननिर्वाचित शिक्षामन्त्री को हुन् ? –परशुनारायण चौधरी

क्ीऋ पास गर्ने प्रथम प्रधानमन्त्री को हुन् ? –चन्द्र शमशेर

क्ीऋ पास गर्ने प्रथम सर्वसाधारण व्यक्ति को हुन् ? –काजी बलमान सिंह

त्रिचन्द्र कलेजको स्थापनाको नाम के थियो ? –त्रिभुवन चन्द्र कलेज

शुरुमा त्रिचन्द्र कलेजको सम्बन्धन कोसँग थियो ? –पटना विश्वविद्यालय

काठमाण्डौ बाहिर सर्वप्रथम क्ीऋ वोर्डको परीक्षा केन्द्र कहाँ राखिएको थियो ? –त्रिजुद्धस्कुल, वीरगञ्ज (वि.सं. २००१मा)

त्रि.वि.वि.ले कहिलेदेखि नेपाली भाषामा परीक्षा लिन थाल्यो ? –वि.सं. २०१८ बैशाख ३० गतेदेखि

शिक्षा आर्जन पछि गृह प्रवेश गर्ने महिलालाई प्राचीन कालमा के भनिन्थ्यो ? –सद्योवधु

बा¥हौं योजनाको अन्त्यसम्ममा १५ वर्ष माथिका व्यक्तिको साक्षरता कति प्रतिशत पु¥याउने लक्ष्य ? –शतप्रतिशत

नेपालमा एस.एल.सी. परीक्षाको शुरुवात कसको पालामा भएको हो ? –जुद्ध शमशेर (वि.सं. १९९०)

वि.सं. १९६९ मा गोरखाभाषा प्रकाशिनी समितिको स्थापना गर्ने को हुन् ? –चन्द्र शमशेर

त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ? –वि.सं. १९७६ साल

सत्कर्म रत्नावली कसको कृति हो ? –गिर्वाण युद्ध विक्रम शाह

नेपालका कला, साहित्य संगितको क्षेत्रका प्रमुख उपाधी सो उपाधीधारी व्यक्तिहरु

प्रमुख उपाधी व्यक्तिको नाम प्रमुख उपाधी व्यक्तिको नाम

आदि कवी भानुभक्त राष्ट्रकवि माधवप्रसाद घिमिरे

युग कवि मोतिराम भट्ट विद्वत शिरोमणी हेमराज पण्डित

संगित शिरोमणी यज्ञराज शर्मा वाद्य शिरोमणी उस्ताद गणेशलाल श्रेष्ठ

संगीत प्रविण नरराज ढकाल महाकवि (नेवारी सिद्धिदास अमात्य

श्रृंगारिक कवि मोतिराम भट्ट महाकवि (नेपाली) लक्ष्मीप्रसाद देवकोटा

युगकवि सिद्धिचरण श्रेष्ठ जनकवि केशरी धर्मराज थापा

आधुनिक कवि गोपाल प्रसाद रिमाल कवि शिरोमणी लेखनाथ पौड्याल

आयामेली कवि तिलविक्रम नेम्वाङ्ग कवि केशरी चित्तधर हृदय

आँशुकवि शम्भुप्रसाद ढुङ्गेल इतिहास शिरोमणी बाबुराम आचार्य

Post a Comment

0 Comments